परिवर्तित युवा , परिवर्तित, सोच, परिवर्तित राष्ट्र !!!
🖎 बिकास चापागाई परिवर्तित युवा , परिवर्तित, सोच, परिवर्तित राष्ट्र !!! बिजया दशमी तथा शुभ दिपाइवलीको पावन अबसर पारी सम्पूर्ण युबा तथा खेल प्रेमीजनहरु लाई एकिकृत गर्ने उदेश्यले नयाँ युवा नयाँ सोच समाज नेपाल मुगु जिल्ला ईकाई द्वारा आयोजित जिल्ला स्तरिय प्रथम रारा फुटबल प्रतियोगिता का झलक हरु ।।
यस कार्यक्रम को जानकारी "नयाँ युवा नयाँ सोच" जिल्ला इकाइ मुगु का सचिव निर्मल राज शाही ले जानकारि दिनु भयो ।

Comments
Post a Comment