वाह ! यी बालक को काम प्रति सम्मान छ ।
वाह ! यी बालक को काम प्रति सम्मान छ ।
रङै रंग को पर्व होली मा बिभिन्न मानिसहरू ले एक आपसमा रङ दलेर , पानी को लोला बनाएर एक आपसमा छ्यापदिने प्रचलन छ । रङ र लोला को प्लास्टिक प्रयोग गरेर मानिस हिँड्ने बाटोमै फ्याकिदिने भएकाले उक्त प्लास्टिक ले गर्दा बाटो नै फोहोरमैला भएको अबस्था मा काठ्माण्डौं को फर्पिङ स्थिति बाटो मा एउटा सानो बालक ले फोहोर संकलन गर्र्दै छ्न । उक्त बालक को कार्य ले ठूल्ठूला मानिस ले केही सिक्नु पर्ने देखिन्छ ।
तस्बिर संकलक : निर्मल राज शाही

Comments
Post a Comment